1/15
Nepali Patro screenshot 0
Nepali Patro screenshot 1
Nepali Patro screenshot 2
Nepali Patro screenshot 3
Nepali Patro screenshot 4
Nepali Patro screenshot 5
Nepali Patro screenshot 6
Nepali Patro screenshot 7
Nepali Patro screenshot 8
Nepali Patro screenshot 9
Nepali Patro screenshot 10
Nepali Patro screenshot 11
Nepali Patro screenshot 12
Nepali Patro screenshot 13
Nepali Patro screenshot 14
Nepali Patro Icon

Nepali Patro

http://nepalipatro.com.np
Trustable Ranking IconGüvenilir
18K+İndirme
43.5MBBoyut
Android Version Icon5.1+
Android sürümü
6.6.9(04-03-2024)En son sürüm
4.4
(8 İncelemeler)
Age ratingPEGI-3
Yükleme
1
Kurulum dosyasını indir ve aç
2
Unblock AptoideAptoide is a safe app! Just tap on More details and then on Install anyway.
3
Kurulumu tamamla ve Aptoide'i aç
app-card-icon
DetaylarİncelemelerSürümlerBilgi
1/15

açıklaması Nepali Patro

नेपालसँग सम्वन्धित तिथि, मिति, धार्मिक चाडपर्व तथा दिवसहरूको सम्पूर्ण जानकारी (Nepali Patro - नेपाली पात्रो)


Find and stay up to date with Bikram Sambat, Nepal Sambat and AD calendar and explore more on festival of interests. Read today's free daily, weekly, monthly and yearly rashifal for all zodiac signs. Learn what the day has in store for you every day. News feature brings continuous, customizable flow of articles organized from hundreds of publishers and magazines.


मुख्य विशेषताहरु:

- नेपाली पात्रो नेपालीमा र अंज्रेजी दुबै भाषामा हेर्न मिल्ने

- नेपाली पात्रो विजेडहरू

- पञ्चाङ्ग नेपालको समयमा आधारित (Panchanga)

- विक्रम संवत (वि सं) र ईश्वी संवत बीच तिथि रूपान्तरण (ई सं)

- विदेशी मुद्रा र मुद्रा क्याल्कुलेटर साथै इतिहास (Foreign Exchange Rates)

- दैनिक, साप्ताहिक, मासिक र नेपाली वार्षिक राशिलफल नेपालको समयमा आधारित (Horoscope/ Rashifal)

- दैनिक मिति, मेरो घटनाक्रम र राशिलफलको सूचना

- विवाह पास्नी र ब्रतवन्धको लागि शुभ साईत (Suva Saits)

- Sticky Notification

- नेपाली वा अंग्रेजी भाषामा घटनाक्रम र समारोह खोज्न मिल्ने

- समाचार फिड (विदेशमा रहेका नेपाली द्वारा लोकप्रिय माग)


वि.सं. २०६६ साल तद्अनुसार सन् २०११ बाट भित्ते पात्रोको सट्टा नेपालकै पहिलो ईलेक्ट्रोनिक संस्करण (नेपाली पात्रो) मोबाईल एप सृजना गरिएको हो, जसबाट नेपाली समय, तिथीमिति, महत्वपुर्ण चाडपर्वहरु तथा शुभ साईत तथा मुहु्र्तहरुको सम्पुर्ण जानकारी आबश्यक परेको बेला सजिलैसंग प्राप्त गर्न सकिन्छ । यसको अलावा मिति रुपान्तरण, राशिफल तथा अत्यावश्यक लोड सेडिङ तालिका, बिदेशी विनिमय, जस्ता सुबिधाहरु पनि एकपछी अर्को गर्दै थप्दै लगेका हौं।


ऐतिहासिक र पौराणिक महत्व बोकेको नेपाली समय र नेपाली पात्रोको थप प्रगति र प्रवर्द्धनमा कसरी योगदान पुर्याउन सकिन्छ भन्नेमा हाम्रो सामुहिक सोच र प्रयास सदैव रहने गरेको छ। फलस्वरुप, हामी सुचना प्रविधि क्षेत्रमा आबद्ध भई सामाजिक सेवाको भावनाले हौसिएका जाँगरिला युवाहरुको सामुहिक प्रयासले नै केही बर्ष अगाडी सामाजिक संजाल फेसबुकमा नेपाली पात्रो एप्लिकेशन बनाएका थियौं। विस्तारै त्यस प्रति असंख्य प्रयोगकर्ताहरुले देखाउनु भएको अथाह माया र हृदयस्पर्शी सुझावहरुको प्रेरणाले नै हामी मोबाइल (एन्ड्रोईड र आईओएस्), कम्प्युटर लगायत अन्य इलेक्ट्रोनिक डिभाइसहरुमा उपलब्ध हुने गरी पहिलो इ-पात्रोको रुपमा नेपाली पात्रोको सृजना गर्न सफल भयौं| कुनै ठोस सोच र योजना बिना नै शुरु गरिएको फेसबुक एप बाट मोबाईल एप सम्म आईपुग्दा देश-बिदेशमा रहनु भएका समस्त नेपाली पात्रोका प्रयोगकर्ताहरुको लागी यसमा समाबेश गरिएका सुविधाहरु एकदमै उपयोगी भएको हामीले महशुस गरेका छौं। समय गतिशील छ, तसर्थ हाम्रा जिवनका भोगाईहरु, समय समयमा घट्ने अनेकन् साना ठुला घटनाहरु, अविश्मरणीय क्षणहरु पछिसम्म पनि हामी निश्चित तीथिमिति अनुरुप नै सम्झिने गर्छौं। जसका लागी नेपाली पात्रो एप एकदमै सान्दर्भिक र सहज सावित भएको छ। जसले गर्दा यसमा सुविधाहरु थप्दै लैजान हामीलाई थप उर्जा र प्रेरणा मिलेको छ।


सामाजिक सेवाको अभिप्रायले विकास गरिएको यो नेपाली पात्रोले देश-बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमाझ नेपाली समय, तीथिमिति, महत्वपुर्ण चाडपर्वहरुको जानकारी प्रदान गरी नेपाली समयको पौराणिक महत्वलाई जोगाईराख्न र नेपाली मनहरुलाई जोडिराख्न महत्वपुर्ण भुमिका खेलेको छ भन्नेमा हामी विश्वस्त छौं। अन्त्यमा, नेपाली पात्रोलाई माया गरी महत्वपुर्ण सुझाव र सल्लाह दिनुहुने सम्पुर्ण नेपाली पात्रोका प्रयोगकर्ताहरुलाई हामी ह्रदय देखि नै धन्यबाद दिन चाहन्छौं।


कुनै पनि यदि रिपोर्ट कृपया सुझाव, बग वा मुद्दाका लागि: info@nepalipatro.com.np


तपाईहरु लाई नेपाली पात्राे कस्ताे लाग्याे, कृपया आफनाे सुझाव गुगल प्ले मा लेखिदिनु हुन साचै उपयुक्त मात्रामा तारा दिनु हुन अनुराेध गर्द छाैं ।


Disclaimer:


This app is available on an "as is" basis. We have compiled the information from various sources. Hence, we cannot guarantee the accuracy, adequacy, completeness or availability of any information and is not responsible for any errors or omissions or for the results obtained from the use of the information provided. In no event shall NepaliPatro be liable for any direct, indirect, special or consequential damages in connection with the use of the data/information contained herein.

नेपालसँग सम्वन्धित तिथि, मिति, धार्मिक चाडपर्व तथा दिवसहरूको सम्पूर्ण जानकारी (Nepalce Patro - नेपाली पात्रो)


Bikram Sambat, Nepal Sambat ve AD takvimi ile güncel kalın ve ilgilenin festivalinde daha fazlasını keşfedin. Tüm zodyak işaretleri için bugünün ücretsiz günlük, haftalık, aylık ve yıllık döküntüleri okuyun. Günün sizin için nelerin saklandığını her gün öğrenin. Haber özelliği, yüzlerce yayıncı ve dergiden düzenli, özelleştirilebilir makale akışı getiriyor.


मुख्य विशेषताहरु:

- नेपाली पात्रो नेपालीमा र अंज्रेजी दुबै भाषामा हेर्न मिल्ने

- नेपाली पात्रो विजेडहरू

- पञ्चाङ्ग नेपालको समयमा आधारित (Panchanga)

- विक्रम संवत (वि सं) र ईश्वी संवत बीच तिथि रूपान्तरण (ई सं)

- Foreign मुद्रा र मुद्रा क्याल्कुलेटर साथै इतिहास (Döviz Kurları)

- दैनिक, साप्ताहिक, मासिक र नेपाली वार्षिक राशिलफल नेपालको समयमा आधारित (Burç / Rashifal)

- दैनिक मिति, मेरो घटनाक्रम र राशिलफलको सूचना

- Su पास्नी र ब्रतवन्धको लागि शुभ साईत (Suva Saits)

- Yapışkan Bildirim

- नेपाली वा अंग्रेजी भाषामा घटनाक्रम र समारोह खोज्न मिल्ने

- समाचार फिड (विदेशमा रहेका नेपाली द्वारा लोकप्रिय माग)


वि.सं. नेपाली साल तद्अनुसार २०११ बाट भित्ते भित्ते सट्टा नेपालकै पहिलो ईलेक्ट्रोनिक ईलेक्ट्रोनिक मुहु्र्तहरुको सम्पुर्ण सम्पुर्ण जानकारी परेको परेको परेको बेला बेला बेला गर्न सकिन्छ। यसको अलावा मिति रुपान्तरण, राशिफल तथा अत्यावश्यक लोड सेडिङ तालिका, बिदेशी विनिमय, जस्ता सुबिधाहरु पनि एकपछी अर्को गर्दै थप्दै लगेका हौं।


ऐतिहासिक र पौराणिक महत्व बोकेको नेपाली र नेपाली पात्रोको थप प्रगति र प्रवर्द्धनमा योगदान पुर्याउन सकिन्छ भन्नेमा हाम्रो सामुहिक सोच र प्रयास सदैव गरेको छ।। फलस्वरुप, हामी सुचना प्रविधि क्षेत्रमा आबद्ध सामाजिक सेवाको भावनाले हौसिएका जाँगरिला युवाहरुको सामुहिक नै केही बर्ष अगाडी सामाजिक संजाल फेसबुकमा नेपाली पात्रो बनाएका थियौं।। एन्ड्रोईड त्यस प्रति असंख्य प्रयोगकर्ताहरुले भएको अथाह माया र हृदयस्पर्शी सुझावहरुको प्रेरणाले नै हामी मोबाइल (आईओएस् र आईओएस्), कम्प्युटर लगायत भयौं भयौं भयौं हुने गरी भयौं भयौं पात्रोको भयौं पात्रोको सृजना गर्न सफल भयौं | कुनै ठोस सोच र योजना बिना नै शुरु गरिएको एप बाट मोबाईल एप सम्म देश बिदेशमा रहनु भएका समस्त नेपाली पात्रोका प्रयोगकर्ताहरुको यसमा समाबेश गरिएका सुविधाहरु एकदमै भएको महशुस गरेका छौं।। समय गतिशील छ, तसर्थ हाम्रा जिवनका भोगाईहरु, समय समयमा घट्ने अनेकन् साना ठुला घटनाहरु, अविश्मरणीय क्षणहरु पछिसम्म पनि हामी निश्चित तीथिमिति अनुरुप नै गर्छौं।। जसका लागी नेपाली पात्रो एप एकदमै सान्दर्भिक र सहज सावित भएको छ। जसले गर्दा यसमा सुविधाहरु थप्दै लैजान हामीलाई थप उर्जा र मिलेको मिलेको छ।


सामाजिक सेवाको अभिप्रायले विकास गरिएको यो नेपाली देश बिदेशमा नेपाली भएका भएका सम्पुर्ण नेपालीहरुमाझ नेपाली नेपाली खेलेको खेलेको छ भन्नेमा भन्नेमा छौं छौं। अन्त्यमा, नेपाली पात्रोलाई माया गरी महत्वपुर्ण र सल्लाह दिनुहुने सम्पुर्ण नेपाली पात्रोका प्रयोगकर्ताहरुलाई हामी ह्रदय देखि नै धन्यबाद दिन चाहन्छौं।


कुनै पनि यदि रिपोर्ट कृपया सुझाव, बग वा मुद्दाका लागि: info@nepalipatro.com.np


तपाईहरु लाई नेपाली पात्राे कस्ताे लाग्याे, कृपया आफनाे सुझाव गुगल प्ले मा लेखिदिनु साचै उपयुक्त मात्रामा तारा दिनु हुन अनुराेध गर्द छाैं।


Yasal Uyarı:


Bu uygulama "olduğu gibi" esasına göre kullanılabilir. Çeşitli kaynaklardan gelen bilgileri derledik. Bu nedenle, herhangi bir bilginin doğruluğunu, yeterliliğini, eksiksizliğini ya da kullanılabilirliğini garanti edemeyiz ve herhangi bir hata ya da eksiklikten ya da sağlanan bilgilerin kullanımından elde edilen sonuçlardan sorumlu değiliz. Hiçbir durumda NepaliPatro burada yer alan verilerin / bilgilerin kullanımı ile ilgili doğrudan, dolaylı, özel veya sonuçsal zararlardan sorumlu tutulamaz.


Nepali Patro - Sürüm 6.6.9

(04-03-2024)
Diğer sürümler
Yenilikler neAdded Government Holidays for Year 2077Bug Fixes

Henüz yorum veya değerlendirme yok! İlk yorumu yapmak için lütfen

-
8 Reviews
5
4
3
2
1
Info Trust Icon
İyi Uygulama GarantiliBu uygulamalar virüs, malware ve diğer kötü niyetli saldırılara karşı güvenlik testinden geçti ve herhangi bir tehdit içermez.

Nepali Patro - APK Bilgisi

APK sürümü: 6.6.9Paket: np.com.nepalipatro
Android uyumluluğu: 5.1+ (Lollipop)
Geliştirici:http://nepalipatro.com.npGizlilik Politikası:https://nepalipatro.com.np/policies/privacyİzinler:23
Ad: Nepali PatroBoyut: 43.5 MBİndirme: 6KSürüm : 6.6.9Yayın Tarihi: 2024-03-04 16:59:01Min Ekran: SMALLDesteklenen CPU:
Paket kimliği: np.com.nepalipatroSHA1 İmzası: 53:81:64:F6:76:79:DD:F8:C6:6A:8A:FE:F4:A2:C2:5A:80:64:9A:2CGeliştirici (CN): Nepali PatroKurum (O): Yerel (L): KathmanduÜlke (C): Eyalet/Şehir (ST):

Nepali Patro uygulamasının en son sürümü

6.6.9Trust Icon Versions
4/3/2024
6K i̇ndirme14.5 MB Boyut

Diğer sürümler

6.6.8Trust Icon Versions
7/2/2024
6K i̇ndirme14.5 MB Boyut
6.6.6Trust Icon Versions
10/1/2024
6K i̇ndirme14.5 MB Boyut
6.6.3Trust Icon Versions
3/5/2023
6K i̇ndirme15.5 MB Boyut
6.6.2Trust Icon Versions
5/4/2023
6K i̇ndirme15.5 MB Boyut
6.6.0Trust Icon Versions
22/2/2023
6K i̇ndirme15.5 MB Boyut
6.5.1Trust Icon Versions
11/1/2023
6K i̇ndirme15.5 MB Boyut
6.5.0Trust Icon Versions
5/11/2022
6K i̇ndirme15.5 MB Boyut
6.4.3Trust Icon Versions
18/10/2022
6K i̇ndirme15.5 MB Boyut
6.4.2Trust Icon Versions
12/8/2022
6K i̇ndirme15 MB Boyut

Aynı kategorideki uygulamalar

Hoşuna gidebilecekler...